सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।
आपतकालीन सम्पर्क
🚨
आपतकालीन सम्पर्क
प्रहरी, एम्बुलेन्स, दमकल र अन्य सेवाहरू
📞3
सम्पर्क
📞
तुरुन्त डायल गर्नुहोस्
प्रहरी: १०० | एम्बुलेन्स: १०२ | दमकल: १०१ — यी नम्बरहरू २४/७ उपलब्ध छन्